नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

असार १७, काठमाडौँ । सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३००...

पाँच वर्षीय बालिका बलात्कार आरोपमा किशोर पक्राउ

असार १७, काठमाडौँ । पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका - ४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा मंगलबार...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा

असार १७, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार अहिले प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा...

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

असार १६, काठमाडौँ । नेपालमा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६...

रुपन्देही र मकवानपुरका सीडीओ सरुवा

असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन्...

बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त

असार १६, काठमाडौँ । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त घाइते भएका छन् । जंगली च्याउ खाएर बुटवल उप–महानगरपालिका–१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक,...

संघ र प्रदेशको निर्वाचन आगामी कात्तिक र मंसिरभित्र हुने

असार १६, काठमाडौँ । संघ र प्रदेशको निर्वाचन आगामी कात्तिक र मंसिरभित्र हुने भएको छ । समीक्षा कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ...

रुसको निसानामा पोल्याण्ड, कुनैपनि बेला प्रहार हुनसक्ने

असार १६, काठमाडौँ । रुसको निसानामा पोल्याण्ड परेको छ । युक्रेनलाई पोल्याण्डले हतियार पठाउन नरोकेपछि रुसको निसानामा परेको हो । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले सिधै युक्रेनलाई हतियार दिन सकेका छैनन्...

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह ‘घन्टी’ नपाउने

असार १५, काठमाडौँ । रवि लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह ‘घन्टी’ नपाउने सम्भावना बढेको छ । गत असार ७ गते घोषणा गरिएको पार्टीको नाम नै फेर्न दवाव...

राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु

असार १५, काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको...