कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अङ्गबीच समन्वय आवश्यक छ : डीपी अर्याल
जेठ १०, काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अङ्गबीच समन्वय आवश्यक रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख...
