कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि...
असोज ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव...
असोज ३०, डडेल्धुरा । गएराति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको...
असोज ३०, काठमाडौँ । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालले कडा शब्दामा निन्दा गरेको छ । “नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा...
असोज ३०, काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र...
असोज २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल असोज २९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ...
असोज २९, खोटाङ । गएराति खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३...
असोज २९, काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना...
असोज २८, काठमाडाैँ । दिल्ली विश्वविद्यालय अन्तर्गत रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८:३६ बजे उनकाे...
असोज २८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य...