सेयर बजार बुलिस कि बियरिस ?

असोज ४, काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा निरन्तरजस्तै घटेको छ । एक वर्षको अधिकतम बिन्दु हेर्दा बजार ३०००.८१ बिन्दु पुगेको थियो । तर, बजार अहिले घटेर...

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

असोज ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा...

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर...

अब ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

असोज ३, काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ  ।सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा...

ठूलो संख्यामा कर्मचारी सरुवा (सूचीसहित)

असोज ३, काठमाडौँ । सरकारले करिब हप्ताका दिनमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको एकता सम्मेलन

असोज ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।  एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय...

उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक

असोज ३, काठमाडौँ । निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन...

आजदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने

असोज ३, काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । लगतै संविधान...

आज संविधान तथा राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

असोज ३, काठमाडौँ । संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ...

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

असोज २, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो...