बाढी–पहिरो अपडेट : १०० जनाको मृत्यु, ७२ बेपत्ता

असोज १३, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका...

काभ्रेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता

असोज १२, काठमाडाैँ । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीस्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो । मध्यराति गाउँ माथिबाट पहिरो...

आज देशभर मनुसनी वर्षा, तीन प्रदेशमा ठूलो पानी पर्ने

असोज १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून...

पशु सेवा कार्यालय, ललितपुुरद्वारा रेबिज रोगको नमुना संकलन प्रयोगात्मक प्रदर्शन कार्यक्रम सम्पन्न

ललितपुुर । पशु सेवा कार्यालय, ललितपुुरद्वारा रेबिज रोगको नमुना संकलन प्रयोगात्मक प्रदर्शन कार्यक्रम तथा स्थानीय तहहरुसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी बुुधबार सम्पन्न भएको छ । “अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” भन्ने...

आजका लागि विदेशी मुद्राको विनिमय दर

असोज ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल असोज ११ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा...

आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

असोज ११, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ...

आज पाँच प्रदेशमा भारी वर्षा हुने

असोज ११, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरका अधिकांश...

क्रान्तिकारी कम्युनिस्ट पार्टी आँबुखैरेनी तनहुँको भेला सम्पन्न

असोज १०, तनहुँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकामा असोज ९ गते भेला सम्पन्न गरेको छ । प्रथम गाउँपालिका भेलाले तीन सदस्य पछि थप्ने गरी स्थीरको नेतृत्वमा ७...

गरिब,असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्छ : राष्ट्रपति पौडेल

असोज १०, चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...

आजदेखि लगातार देशभर चारदिन वर्षा हुने

असोज १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।...