भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

पुस ७, चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख...

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने

पुस ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको...

पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो फैलिँदा हवाई सेवा प्रभावित

पुस २, काठमाडौँ । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु–कुहिरो फैलिँदा हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता (भिजिबिलिटी) कमजोर हुँदा उडानमा समस्या देखिएको हो...

आज पश्चिमी वायुको आंशिक प्रभाव रहने

मङ्सिर २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो

मङ्सिर २८, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम...

आज आंशिक बदलीबाहेक मौसम सफा रहने

मङ्सिर २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो...

आज देशभर मौसम सफा रहने

मङ्सिर २५, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा...

जापानमा शक्तिशाली भूकम्प, कम्तीमा तीस जना घाइते

मङ्सिर २३, काठमाडौँ । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं...

आज देशभरको मौसम मुख्यतया सफा रहने

मङ्सिर २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली...

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

मङ्सिर २१, काठमाडौँ । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...