आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चैत १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र...

म्यान्मारमा शक्तिशाली भूकम्प

चैत १५, काठमाडाैँ ।  म्यान्मारको मध्य भागमा आज शक्तिशाली भूकम्प गएको छ । शुक्रबार म्यान्मारको मध्य भागमा गएको भूकम्प ७ं.७ रेक्टरस्केलको रहेको छ ।  भूकम्पले राजधानी न्यापिडोका सडकहरू, भवनहरुमा क्षति...

आज पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

चैत १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान कोशी प्रदेश...

आज कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी...

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चैत १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

चैत १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको र पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम...

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली

चैत ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर आंशिक बदलीदेखि मौसम सफा...

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

चैत १०, काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम...

देशका धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि मौसममा सुधार हुने

चैत ९, काठमाडौँ । चितवनसहित देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाडाैँसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको जनाएको छ...

आजदेखि तीन दिनसम्म वर्षाको सम्भावना

चैत ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार अरेवियन सागर...