असार २९, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक भारतीय नागरिककाे शव फेला परेको छ । नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय...
असार २९, काठमाडाैँ । सरकारले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको गृह मन्त्रालयमा गृह सचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवालासँगको छलफलले रात्रीकालीन बस सञ्चालनमा...
असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार निरन्तर बढेर शनिबार बेलायती पाउण्डको बिक्री दरले...
असार २९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि...
असार २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
असार २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुसँग परामर्शमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसकेपछि उनले नयाँ...
असार २८, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन...
असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूसँग बदला लिने नाममा महिला, दलित र श्रमिक समुदायका पक्षमा बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट...
असार २८, पोखरा । अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर...
असार २८, चितवन । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु...