क्रान्तिकारी युवा सङ्गठन, नेपाल बागमतीको एकता भेला सम्पन्न

माघ २६, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि...

आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

माघ २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा अहिले आंशिक बदली रहेको जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान...

लघुबित्तका प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

माघ २६, सुर्खेत । डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरुलाई सामाजिक तथा मानसिक यातना हुने...

मकवानपुरमा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सञ्चालन

माघ २५, हेटौंडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य...

आज मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

माघ २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी...

अखिल (क्रान्तिकारी) द्वारा गङ्गा माविमा झ्यालको पल्ला राख्न ध्यानाकर्षण

माघ २५, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले ‘मिसन एभ्रिडे’ अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले...

युवा नेता भट्ट र राईलगायत ३१ जनालाई अविलम्ब रिहा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

माघ २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका...

संयोजक हरिष भट्टसहित दर्जनौँ नेताकार्यकर्ता गिरफ्तार

माघ २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज माइतीघरको निषेधित तोडेर विरोध प्रदर्शन गरेका छन् । भ्रष्टाचारीहरुमाथि कडा कारबाहीको माग राखेर गरिएको शान्तिपूर्ण...

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु

माघ २४, काठमाडौँ । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु...

आजको मौसम मुख्यतया सफा रहने

माघ २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले लुम्बिनी, सुदूर-पश्चिम...