ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि बिहान ११ बजे

असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका...

बाँकेमा हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा

असार ३०, बाँके । अबैध हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१२ बाट २४ लाख...

त्रिशूलीमा बेपत्ता भएका बसका पाँच जनाको शव फेला

असार ३०, चितवन । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

आज केपी शर्मा ओली ४५औँ प्रधानमन्त्री बन्दै, भोलि शपथ लिने

असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न लागेका...

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

असार ३०, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते...

आज कोशी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

असार ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको...

आज आदिकवि भानुक्तको २११ औँ जन्मजयन्ती मनाइँदै

असार २९, काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा...

नारायणी नदीमा भेटियो भारतीय नागरिकको शव

असार २९, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक भारतीय नागरिककाे शव फेला परेको छ । नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय...

रेड एडभाईजरी जारी भएका दिन जिल्लाहरूमा रात्रीकालीन सवारी चलाउन रोक

असार २९, काठमाडाैँ । सरकारले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको गृह मन्त्रालयमा गृह सचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवालासँगको छलफलले रात्रीकालीन बस सञ्चालनमा...

आजको विदेशी मुद्राको विनिमय दर

असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार निरन्तर बढेर  शनिबार बेलायती पाउण्डको बिक्री दरले...