राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

मङ्सिर २९, काठमाडाैँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी...

‘भिआइपी अभियुक्त’ खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

मङ्सिर २९, काठमाडाैँ । गृह प्रशासनको दुरुपयोग गरी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको बहुचर्चित ठगी मुद्दाका ‘भिआइपी अभियुक्त’ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको...

देशभरी चिसो बढ्दै, सतर्कता अपनाउन महाशाखाको अनुरोध

मङ्सिर २९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ । बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक...

आज राति नेपालबाट पनि देखिने छ उल्का वर्षाको रमाइलो दृष्य

मङ्सिर २८, काठमाडाैँ । आज राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने खगोलविद्ले बताएका छन्...

अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचारीलाई कारवाहीकाे माग गर्दै नगरपालिका घेराउ

मङ्सिर २७, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सेनेटरी प्याड खरिदमा भएको घोटाला एवं नगरपालिकाकाे ज्यादतीविरूद्ध विरोध प्रदर्शनसहित बर्दघाट नगरपालिका घेराउ गरेको छ । बुधबार 'सेनेटरी...

अखिल नेपाल जनसांस्कृतिक महासंघको एकता भेला सम्पन्न, संयोजकमा हिरामणि दुःखी

मङ्सिर २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुई अखिल नेपाल जनसांस्कृतिक महासंघका बीच एकता भेला सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भेलाले हिरामणि दुःखी संयोजक र...

संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय

मङ्सिर २७, काठमाडौँ । सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् । प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोक सेवाबाट...

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध

मङ्सिर २७, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग...

दाङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

मङ्सिर २७, काठमाडौँ । दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने उक्त घटनामा परि एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ...