सानोथिमिस्थित बाल सुधारगृहमा झडप र आगजनी

माघ ९, भादगाउँ । मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ घाइते

माघ ८, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार...

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

माघ ५, चितवन । भुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा...

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

माघ २, काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य...

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु

पुस २४, काठमाडौँ । अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको खुलेको छ। अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी हमलामा १०० जनाको मृत्यु भएको विवरण सार्वजनिक...

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

पुस २३, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवम् आसपासमा ती गैँडा मरेका हुन् ।...

रोल्पामा जीप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ९ घाइते

पुस २०, रोल्पा । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा जीप दुर्घटना हुँदा २ जना विद्यार्थीको...

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

पुस २०, काठमाडौँ । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा ओलीप्रति श्रद्धाजली अर्पण

पुस १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण...

शीतलहरबाट पठनपाठनमा समस्या

पुस १४, महोत्तरी । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा...