घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

चैत १९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार...

पेट्रोल पम्प र ग्याँस डिपोका कारण जोखिममा जनता, नियमनमा सरकारद्धारा बेवास्ता !

चैत १७, भक्तपुर । हामी दिनभरि काम गर्छौं, राति सुत्छौं । कामसंगै शरीरलाई आराम पनि चाहिन्छ । तर, पेट्रोल पम्प र ग्याँस डिपो छेउछाउ घर भएकाहरु रातभर निदाउन सक्दैनन् ।...

प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...

मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन, तीन क्रान्तिकारी किसान सङ्गठनद्वारा समर्थन

चैत १४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत)  र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन...

बैंक तथा वित्तिय संस्थाका कारण जनता मर्दै, सरकार रमिते बनेर टुलुटुलु हेर्दै !

चैत १२, भक्तपुर । बुढापाकाले भन्थे,‘आफ्नो घाँटी हेरेर हाड निल्नु ।’ यसको अर्थ आम्दानी हेरेर खर्च गर्न सिक्नु हो । ऋण लिएर कुनै पनि काम गर्नुहुँदैन् भन्ने धारणा उनीहरुको थियो...

सिन्सियरका तीन हर्ताकर्ताविरुद्ध अख्तियार र शुद्धिकरण विभागमा पर्यो मुद्दा, सम्पत्ति छानबिन हुने भएपछि उड्यो होश !

चैत ११, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत...

नेकपा (बहुमत) द्वारा लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन

चैत ९, काठमाडौँ । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को...

सरकारको उद्देश्यविपरीत हिँड्दा वित्तिय संस्थाहरु पल्टिए टाँट, जनताको पैसामा सीमित व्यक्तिको मात्र राज !

चैत ८, भक्तपुर । नेपाल सरकारले सकारात्मक सोच राखेर बैंक तथा वित्तिय संस्था खोल्न इजाजत दियो । एकातिर आफूसंग भएको दुई पैसाको सुरक्षा पनि हुने अर्कोतिर आवश्यक परेकाले त्यही पैसाले...

नेपालको अर्थतन्त्र संकटमा : सबैतिर मन्दी छाउँदा सरकारी खर्च धान्न नसक्ने अवस्थामा सरकार !

फागुन १९, भक्तपुर । जहाँ पनि सीधासाधी नै फस्छन् । हरेक क्षेत्रमा बिचौलिया र दलालीको बिगबिगी छ । दलालीहरुले सोझासोझीलाई भ्रमित पारेर ठगी गर्दै आएका छन् । जसको राम्रो उदाहरण...

एचगाउँबाट ९ किलो चरेशसहित तीन जना पक्राउ

फागुन १०, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र...