0 COMMENTS

जेठ १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । 

 सोमबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४२ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९७ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ १७ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ५९ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २५ पैसा छ । 

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४४ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ९४ पैसा छ । साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ १४ पैसा छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १५ पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८८ पैसा छ । 

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ २९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ४२ पैसा छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८२ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।