दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी युवाहरूले दले कालोमोसाे

फागुन ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले दुग्ध विकास संस्थानका भ्रष्ट महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दलेकाे छ । क्रान्तिकारी युवाहरुकाे एउटा टाेलीले झाकै कार्यकक्षमा...

अखिल क्रान्तिकारीद्वारा दाङमा मा.वि.स्तरीय वक्तृत्वकला सम्पन्न

फागुन ४, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक...

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दश जनाकै सनाखत, ६ जना एकै पालिकाका

फागुन ३, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका मृतकमध्ये ७ पुरुष...

जेब्रा क्रसिङ निर्माण सहितका कार्यक्रमबीच २९ औँ जनयुद्ध दिवस सम्पन्न

फागुन २, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले २९ औँ जनयुद्ध दिवस मनाउने क्रममा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले दुई स्थानमा सडक यात्रुलाई लक्षित गरेर जेब्रा क्रसिङ निर्माण...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनायो

फागुन २, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ्गको आयोजनामा घोराहीमा २९ औँ जनयुद्ध दिवस सम्पन्न

फागुन १, काठमाडौँ । फागुन १  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा दाङ्गको घोराहीमा २९ औ जनयुद्ध दिवस मनायको छ ! घोराहीको ट्राफिक चोकबाट ~र्याली सहित जनयुद्धकालीन झझल्को दिने...

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औँ जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढी चोकमा भब्य रूपमा सम्पन्न गरेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज उनन्तीसौँ जनयुद्ध दिवस मनाउँदै

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले...

मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित

माघ २९, स्याङ्जा । आँधीखोला–६, फाफरथुम, स्याङ्जामा आयोजित बृहत साहित्य सम्मेलन–२०८० को अवसरमा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारद्वारा मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।...

आज चार प्रदेशमा आंशिक बदली रहने

माघ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका कोशी, गण्डकी...