मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, सडक अनिश्चितकालका लागि बन्द

असोज ७, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मङ्गलबार विशाल पहिरो खसेको छ। तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५...

कक्षा १२ को पूरक परीक्षा आजदेखि सुरु हुँदै

असोज ७, काठमाडौँ । आजदेखि कक्षा १२ को मौका (पूरक) परीक्षा सुरु हुँदैछ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो...

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

असोज ७, काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको पहिलो...

जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन-काठमाडौँ सडक बन्द

असोज ७, मुग्लिन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक...

आज केही भूभागमा भारी वर्षाको सम्भावना

असोज ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

असोज ६, काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आज (सोमबार) देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वको समयमा देशभर यातायात व्यवस्था सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुट...

मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाले

असोज ६, चितवन । रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म...

दशैं सुरु : आज घटस्थापना, के छ विधि ?

असोज ६, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ हो। यो...

स्वास्थ्यमन्त्री डा. संगीता मिश्रा र सञ्‍चारमन्त्रीमा जगदीश खरेल सिफारिस

असोज ५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी छिन् । उनले आइतबार...

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

असोज ५, काठमाडौँ । सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।  आइतबार बसेको मन्त्रिपरिषद्को...