आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
फागुन ६, काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। पर्वको...
