स्वास्थ्य मन्त्रालयद्वारा चारबुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन
चैत २३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउनका लागि मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । आइतबार स्वास्थ्य तथा...
