भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

चैत १५, काठमाडौँ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको...

सांसद ज्ञाने‍न्द्र शाहीलाई मिटरब्याज पीडितहरूले गरे बहिस्कार

चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...

सुकुम्बासी भनिएका हुकुम्बासीको अगाडि काठमाडौँबासी निरीह बनेकै हुन त ?

चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...

सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदै

चैत १४, काठमाडौँ । मन्त्रालय बाँडफाँडबारे आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक मन्त्रिपरिषद् विस्तारमा...

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे गरे देउवा र नेपालसँग परामर्श

चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।...

नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक सम्पन्न

चैत १३, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक शनिबार भालुवाङमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते प्रदेश भेला...

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै

चैत १२, काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो । राष्ट्रियसभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने

चैत १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका...

भोलिसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी, गृह माओवादी र अर्थ काँग्रेसले समाल्ने

चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भोलिसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली काँग्रेससहितका दलहरुलाई सहभागी गराए सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतले बतायो ।...

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

चैत ११, काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारले प्रहरीको...