भिसामा ‘रोजगार निषेध’ लेख्ने अध्यागमनका दुई जना अधिकृत कारवाहीमा

वैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्। कानुन र विभागीय निर्णय बाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै दुई जना अधिकृतलाई कार्यालयबाट हटाइएको अध्यागमन विभागका...

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

वैशाख ७, काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतसम्बन्धी उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त सुरू गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज...

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

वैशाख ७, काठमाडाैँ । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने...

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा राजीनामा

वैशाख ५,  काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । धितोपत्र ऐनअनुसार अध्यक्षले राजीनामा सरकारसमक्ष...

आज विश्व सम्पदा दिवस मनाइँदै

वैशाख ५,  काठमाडौँ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले...

आज संसदका १२ वटा समितिले सभापति पाउँदै

वैशाख ४, काठमाडौँ । आज संसदका १२ वटा समितिले सभापति पाउँदैछन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको निर्वाचन हुन लागेको हो । आज बस्ने...

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने दिन

वैशाख ४, काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा...

समय सन्दर्भ : हिजो, आज र भोलि, राष्ट्रियता झन् सङ्कटमा !

मुलुकको राष्ट्रिय अस्मिता झन् पछि झन् सङ्कटमा पर्दै गइरहेको छ । यतिखेरको सङ्कट नेपालको आफ्नै आन्तरिक कारण भन्दा पनि पश्चिमा एक ध्रुवीय विश्व राजनीतिक परिवेश र भुराजनीतिक परिवेसले गर्दा सङ्कट...

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

चैत ३०, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना...

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग

चैत २८, काठमाडौँ । मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । विश्वास नेपालद्वारा शुक्रबार यहाँ आयोजित...