वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...
वैशाख २८, काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको काठमाडौँ...
वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख...
वैशाख २६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जमिन घोटला तथा अवैध लिज प्रकरणबारे प्रमुख जिल्ला अधिकारी कञ्चनपुरमार्फत गृह मन्त्रालय, सिंह दरवार...
वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको...
वैशाख २५, अछाम । चट्याङ लागेर अछामा एक बालकको मृत्यु र डडेल्धुरामा एकै घरका तीनजना घाइते भएका छन् । रामारोशन गाउँपालिका- ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गाैरवको...
वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...
वैशाख २४, काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया...
वैशाख २४, चरिकाेट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा महान जनयुद्धका दोलखाका संस्थापक नेता पुर्णबहादुर खडकाकी जीवन संगीनी सावित्री खड्काको श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । श्रद्धाञ्जली सभामा...
वैशाख २४, काठमाडौँ । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । वैशाख १२...