क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सङ्घर्षका कार्यक्रम घोषणा

असार ६, पोखरा । महानगरपालिकाका पुलिसहरूले अस्वभाविक रूपमा मजदुर महिलाहरूलाई लछारपछार गर्दै पाँचजनालाई गिरफ्तार गरी हिरासतमा राख्ने र झुठ्ठा मुद्दा चालउन खोजिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । क्रान्तिकारी कम्युनिस्ट...

सर्लाहीको बागमतीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

असार ६, सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने उउक्त घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११,...

संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान मृत अवस्थामा भेटिए

असार ५, काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान...

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, कोशीमा ठूलो पानी पर्ने

असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको...

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरू तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग

असार ४, काठमाडौँ । बेपत्ता योद्धाका परिवारजनहरूले माओवादी जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका आफ्ना सन्तानहरू तुरुन्त सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौँस्थित प्रज्ञा भवनमा बेपत्ता परिवार...

चार प्रदेशमा बिहानैदेखि वर्षा

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार...

म्याग्दीको एकता अधिवेशन तथा बैठक सम्पन्न

असार ३, म्याग्दी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) म्याग्दीबीच एकता अधिवेशन तथा बैठक सम्पन्न भएको छ। शनिबार म्याग्दीको बेनी बजारमा सम्पन्न एकता अधिवेशनले सागर अर्याल संयोजक र...

आन्दोलनरत ट्यांकर चालक र सरकारबीच वार्ता सुरू

असार ३, काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच वार्ता सुरू भएकाे छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा...

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

असार ३, मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी...

चितवनको एकता अधिवेशन सम्पन्न, संयोजकमा विकास

असार २, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) चितवनबीच जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको सप्तगण्डकी क्याम्पसमा सम्पन्न अधिवेशनले संयोजकमा धननाथ...