नारायणी नदीमा भेटियो भारतीय नागरिकको शव

असार २९, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक भारतीय नागरिककाे शव फेला परेको छ । नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

असार २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

पहिरोमा परि एकैपरिवारका ७ सहित ११ जनाको मृत्यु

असार २८, पोखरा । अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर...

पहिरोले बगाएका दुवै बस त्रिशूलीमा खस्यो, ६५ जना यात्रु बेपत्ता

असार २८, चितवन । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देवकाेटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

असार २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला संयाेजक गाैरबहादुर देवकाेटाकी जीवन संगिनी सावित्रा देवकाेटाकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र...

मनसुन अझै तीन दिन सक्रिय हुने, सतर्कता अपनाउन महाशाखाको आह्वान

असार २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।...

सर्वोच्चले आज गृहमन्त्री लामिछाने बिरुद्धको मुद्दामा फैसला सुनाउँदै

असार २०, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदैछ।...

बाढी बस्तीमा पसेपछि भजनीका ३ हजार घर डुबानमा, एक जनाको मृत्यु

असार २०, टिकापुर । कैलालीकाे कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख...