साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली भइरहेको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र...
साउन ८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाको योग्यता क्रम https://entrance.kathmandu.gov.np/ मा गएर रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर (प्रवेशपत्र...
साउन ८, काठमाडौँ । “क्रान्तिकारीहरुबिचको एकता : आजको अनिवार्य आवश्यकता” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिको आयोजनामा ४६औँ पुष्पलाल स्मृती दिवस बिषयक...
साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ...
साउन ७, काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेतासमेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २...
साउन ७, काठमाडौँ । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका...
साउन ६, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उनलाई १ लाख ५० हजार...
साउन ६, चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय...
साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार...
साउन ५, काठमाडाैँ । सिम्रौनगढमा नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने...