क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्ष गर्ने

माघ २०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले भष्ट्राचारी बिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिवार बर्दघाटमा सम्पन्न जिल्ला संगठन समितिको चौथो पुर्ण...

भोलि क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरूद्ध विरोध तथा धर्ना कार्यक्रम गर्ने

माघ २०, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश सङ्गठन...

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

माघ २०, अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप...

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा पंज्ञानी र सदस्यसचिवमा मरहट्टा

माघ १९, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाला पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको...

पाल्पामा मनाइयो १८ औँ विजय उत्सव

माघ १९, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ...

बाग्लुङ संयोजक गुरुङ गिरफ्तार, क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा रिहा गर्न माग

माघ १८, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समितिका संयोजक पूर्ण गुरुङलाई घरबाटै विना कारण प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तारी घटनाको घोर विरोध...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गर्याे चार ‘स’ अभियानको उद्धघाटन

माघ १८, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिले चार 'स' अभियान उद्धघाटन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक...

जुम्लामा हिमपात, किसान खुसी

माघ १८, जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट...

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

माघ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय...

अखिल (क्रान्तिकारी) द्वारा अनुशासन इन्चार्ज हटाउन माग गर्दै ज्ञापनपत्र पेश

माघ १७, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन इन्चार्जहरूलाई हटाउन माग गरेको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाट...