क्रान्तिकारी कम्युनिस्ट पार्टीले कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनायो

फागुन २, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ्गको आयोजनामा घोराहीमा २९ औँ जनयुद्ध दिवस सम्पन्न

फागुन १, काठमाडौँ । फागुन १  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा दाङ्गको घोराहीमा २९ औ जनयुद्ध दिवस मनायको छ ! घोराहीको ट्राफिक चोकबाट ~र्याली सहित जनयुद्धकालीन झझल्को दिने...

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औँ जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढी चोकमा भब्य रूपमा सम्पन्न गरेकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले...

मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित

माघ २९, स्याङ्जा । आँधीखोला–६, फाफरथुम, स्याङ्जामा आयोजित बृहत साहित्य सम्मेलन–२०८० को अवसरमा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारद्वारा मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।...

आज चार प्रदेशमा आंशिक बदली रहने

माघ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका कोशी, गण्डकी...

अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा खेलकुद तथा शैक्षिक सामाग्री बितरण

माघ २९, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एंव मिसन एभ्रिडे अभियान अन्तरगत बिद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय कार्यालय सदस्य...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहकारी माफियाहरूका विरुद्ध धर्ना तथा विरोध प्रदर्शन

माघ २८, काठमाडौँ । सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना...

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

माघ २७, चितवन । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस...

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति

माघ २६, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार भएको दुवै पक्षबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बागमतीको एकता भेला सम्पन्न

माघ २६, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि...