माघ १८, काठमाडाैँ । बागमती प्रदेशसभाको बैठक आज शुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक हुन लागेको हो । ...
माघ १७, काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको...
माघ १६, काठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत २४ गते काठमाडौँमा वृहत् आमसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले चैत २४ गते...
माघ ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा...
माघ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा शनिबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको दुई पक्षीयसम्झौता तथा...
माघ २, काठमाडौँ । विपक्षी समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा वृहत कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी...
पुस २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारीको श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार उहाँको निवास बुटवल उप महानगरपालिका–१९ मा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा...
पुस २८, काठमाडाैँ । प्युठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आइतबार दिउँसो १स्४० बजे प्यूठानको माण्डबी गाउँपालिका – ३ अरुण खोला नजिकै भे १ ज ७३४ नम्बरको सुमो...
पुस २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी...
पुस २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का...