आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै २६, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको मध्य प्रदेश र...

पोखरामा एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला सम्पन्न

भदाै २४, पोखरा । एकीकृत दलित मुक्ति मोर्चा, नेपालको चार नम्बर प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य...

सहिद वासु र बैरागीको २४ औँ स्मृति दिवसमा अन्तरक्रिया सम्पन्न

भदाै २४, पोखरा । भाद्र २३ गते शनिवारका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर प्रदेशको आयोजनामा सहिद क. सुरेश वाग्ले र क. वासु को २४ औँ स्मृति दिवसको सन्दर्भमा...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १७, काठमाडौँ । आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको...

तनहुँमा एमसीसीको २ सय १० राेपनी जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कब्जामा

भदाै १४, काठमाडाैँ । काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ...

कावासोतीमा ट्रक पल्टिँदा १७ वटा भैँसी मरे

भदाै १२, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १०, काठमाडौँ । आज तराईका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मध्यबिन्दु नगरपालिकामा पिताम्बर तिवारी

भदौ ४, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । सोमबार मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा सम्पन्न एकता भेलाले पिताम्बर तिवारीको संयोजकत्वमा ३...

आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न, संयोजकमा ज्योति

साउन ३२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता भेलाले कार्यवाहक संयोजक ज्योतिको संयोजकत्वमा ५ जना पछि थप्नेगरी १७...