सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको अधिवेशन तथा बैठक सम्पन्न

साउन २८, उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर...

आज देशभर पानी पर्ने, सुदूर-पश्चिममा अति भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय...

आज मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

आज पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी...

खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन १८, खोटाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय...

मोरङमा मिटरब्याज पीडित विनित सोनारको मृत्यु

साउन १७, काठमाडौँ । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको...

धरानमा डेंगीविरुद्धको अभियानका लागि विद्यालय बन्द

साउन १७, काठमाडौँ । धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रण अभियान चलाउन बुधबार एक दिन विद्यालय बन्द गर्ने भएको छ । संक्रमण व्यापक भएपछि उपमहानगरले सबै शैक्षिक संस्थामा बिदा दिएर शिक्षक–विद्यार्थीलाई ‘सर्च...

ओखलढुङ्गा र सोलुखुम्बुको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

साउन १७, ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...