आइसिसी महिला टी-२० विश्वकप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
माघ ४, काठमाडौँ । नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ। नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डसँग भिड्दै यो प्रतियोगिताको सुरुवात गर्दैछ। प्रतियोगिताको...
