स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यबद्धता
असोज १२, काठमाडौँ । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि दुर्वव्यवहार हुने घटनालाई लिएर अहिले सडक आन्दोलन चलिरहेको छ । स्वास्थ्य सेवा रोगव्याधी विरुद्ध संघर्ष गरी मानव जीवन रक्षा गर्ने पवित्र, परोपकारी र...