नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर पुनर्गठित

भदौ २३, भक्तपुर । गत केही वर्षदेखि निस्कृय रहँदै आएको नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरको जिल्ला कमिटी पुनर्गठित भएको छ । देशको शिक्षा क्षेत्रमा विद्यमान अराजकता, अशान्ति, अभिभावक विद्यार्थीको ढाड...

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको सानदार जित

भदाै २३, काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले...

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते

भदाै २३, काठमाडौँ । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा बस दुर्घटना भएको हो...

आज कतै भारी वर्षा, कतै हावाहुरी चल्ने सम्भावना

भदाै २३, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।  साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको...

नवलपरासीमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न ? बिषयक अन्तरक्रिया सम्पन्न

भदाै २२, काठमाडाैँ । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहीमा शुक्रवार एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले एमसीसी खारेजीका लागि जनतालाई लिएर...

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न

भदाै २२, बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा...

माओवादी केन्द्रका नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

भदाै २२, दैलेख । नारायण नगरपालिका, ९ बस्ने माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राजबहादुर चुनारा पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । चुनारा माओवादी केन्द्र जनघाती–राष्ट्रघाती...

आजका लागि विदेशी मुद्राको विनिमय दर

भदाै २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

आज निजामती सेवा दिवस मनाइँदै

भदाै २२, काठमाडौँ । आज देशभरि निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचारी डा. सुरेन्द्र चौरासियालाई जनकारबाही

भदाै २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले भदौ २१ गते स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई कालोमोसो दली गरिएको जनकारबाहीमा पार्टीको दृढ समर्थन...