क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र बनाउँदै

साउन १८, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । पार्टीको बर्दघाटमा शनिबार सम्पन्न पूर्ण बैठकले जिल्लाको हरेक तहमा भष्ट्राचार...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। जसको...

८१ वर्षको उमेरमा कालमायाले बल्ल पाइन् नागरिकता

साउन १७, उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राईले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको...

आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

साउन १७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै...

सवारी लाइसेन्सको म्याद अब १० वर्ष हुने

साउन १६, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि...

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

साउन १६, कास्की । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको यही २०८२ साउन १५ र १६ गते...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

साउन १६, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो...

उपनिर्वाचन : रुपन्देही–३ मा २१ साउनदेखि दल दर्ता

साउन १६, काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले शुक्रबार एक...

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

साउन १६, काठमाडौँ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा...