आज पनि तराईमा हुस्सु र हिमाली भूभागमा हिमपातको सम्भावना
पुस १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका सुदूर-पश्चिम, कर्णाली र...