नागढुंगा सुरुङमार्गको प्रयोग शुल्क निर्धारण

साउन २९, काठमाडौँ । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सुरुङ मार्गबाट प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि अलग–अलग दस्तुर तोकेको हो...

क्रान्तिकारी युवा संघ र दलित मुक्ति मोर्चा नवलपरासीको भेला सम्पन्न

साउन २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन गरिएको छ । बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको...

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिने

साउन २९, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा...

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

साउन २८, कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६...

आज देशभर ठूलो वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित...

अन्तरराष्ट्रिय युवा दिवस : युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

साउन २७, काठमाडौँ । विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने...

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

साउन २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

साउन २७, काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित...

आज तराई र पहाडी भागमा भारी वर्षा हुने

साउन २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक पुगेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान...