0 COMMENTS

साउन २७, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की अन्तरगत पोखरा महानगरपालिका वडा नं. ३३ को पार्टी एकता भेला तथा बैठक सम्पन्न भएको छ । भेलाले राजकुमार र कृष्णको नेतृत्वमा ११ सदस्यीय वडा संगठन समिति गठन गरेकाे छ । साथै पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपाल राजेन्द्रको नेतृत्वमा १३ सदस्यीय संगठन समितिसमेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।