0 COMMENTS

चैत १२, काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो ।

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवायलयले जनाएको छ ।

यसैगरी राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।