0 COMMENTS

जेठ २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को स्थायी समिति बैठक काठमाडौँमा शुरु भएको छ ।

देशैभरिबाट पार्टीका स्थायी समिति सदस्यहरु बैठकमा उपस्थिति रहेको छ भने देशको सातै प्रदेशका सदस्यहरुले रिपोटिङ गरिरहेको प्राप्त समाचारमा जनाइएको ।

पार्टी अध्यक्ष राजु कार्कीद्वारा पेस गरिएको राजनैतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ र बैठक आज र भोलि गरी दुइदिन चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।