0 COMMENTS

जेठ २२, काठमाडौँ । नेपाली बजारमा आज सुनमा ६ सय र चाँदीमा १५ रुपैयाँ मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।