0 COMMENTS

वैशाख १८, रौतहट । सामाजिक रुपान्तरणसहित वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि स्थानीय चुनावमा नेकपा (समाजवादी) रौतहटले घरदैलो चुनावी अभियान सुरुवात गरेको छ ।

यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) पार्टीले आफ्ना उम्मेदवारलाई बिजय गराउन चुनवा चिन्ह ‘कार’ मा भोट हाल्न जनतालाई अनुरोध गर्दै घरदैलो अभियान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।