0 COMMENTS

वैशाख ७, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले सिन्धुपाल्चोक बलेफि गाउँपालिकाको अध्यक्षमा मदन नेपालीलाई उठाउने निर्णय गरेको छ ।

घोषणा कार्यक्रममा नेकपा (समाजवादी) केन्द्रीय अध्यक्ष राजु कार्की, पार्टी प्रवक्ता मानबहादुर तामाङ, स्थायी समिति सदस्य भीम चापागाईं, बागमति प्रदेश इन्चार्ज इन्द्र तिमिल्सिनासहितको उपस्थिति रहेको समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।