0 COMMENTS

वैशाख ६, काठमाडौँ । बझाङ जिल्लाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प मंगलबार बिहान ६ः०३ बजे गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौँ परकम्पहरू गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।