0 COMMENTS

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को प्रथम वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार रिपोर्टर्स क्लवमा बाम गठबन्धनको विषयमा नेकपा (समाजवादी) पार्टीको नेताहरूसँग बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

https://www.facebook.com/watch/live/?ref=external&v=1213933312741025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।