0 COMMENTS

वैशाख १५, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दार्चुलाले घरदैलो चुनावी अभियान सुरु गरेको छ ।
यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) पार्टीले आफ्ना उम्मेदवारलाई बिजय गराउन चुनवा चिन्ह ‘कार’ मा भोट हाल्न जनतालाई अनुरोध गर्दै घरदैलो अभियान सुरु गरेको हो ।

निर्वाचन आयोगका अनुसार भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।