अर्घाखाँचीको पणेनामा रास्कोटीको घर पुरिँदा ३ बालबालिकाको मृत्यु

असार १९, काठमाडाैँ । अर्घाखाँचीको पणेनामा खसेको पहिरोले घर पुरिँदा ३ बालबालिकाको मृत्यु भएको छ । पाणिनि १ पणेनाको गोहनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको...

सूचना प्रविधिको विकासले नागरिकको जीवनशैली सहज भएको छ : महरा

असार १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको बताएका छन्...

मिटरब्याजी रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

असार ९, काठमाडाैँ । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चार नं. प्रदेशको एकता अधिवेशन सम्पन्न

असार ८, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतापछि चार नम्बर प्रदेशमा बिहीबार सम्पन्न दुईदिने अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनका क्रममा पार्टीका प्रवक्ता...

आजको तरकारी तथा फलफूलको मूल्य सूची

असार ८, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल...

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

असार ८, काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो...

दार्चुलाको खाणेश्वरीमा ४ रेक्टरस्केलको भूकम्प

असार ५, काठमाडाैँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु...

नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्तहरूलाई आजै धरौटीमा छोड्ने वा पुर्पक्षामा पठाउने आदेश आउने

असार १, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वलिकले आजबाट जवाफी बहस गर्ने भएका छन् । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी...

आज ६ वटा प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

असार १, काठमाडाैँ । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट...