नागढुंगा सुरुङमार्गको प्रयोग शुल्क निर्धारण

साउन २९, काठमाडौँ । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सुरुङ मार्गबाट प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि अलग–अलग दस्तुर तोकेको हो...

क्रान्तिकारी युवा संघ र दलित मुक्ति मोर्चा नवलपरासीको भेला सम्पन्न

साउन २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन गरिएको छ । बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा...

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

साउन २८, कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

जनकपुरमा रेल र कार ठोक्किए

साउन २५, काठमाडाैँ । महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ जाँदै गरेको नेपाल रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र...

आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अुनसार मनसुनको न्यूनचापीय...

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जनाएको छ । मौसम...

पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

साउन २३, काठमाडाैँ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना रहेको जनाएको...