पार्टी घोषणा गर्दै डा. भीम रावल

पुस १५, काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी पुस १७ गते पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय...

अध्यक्ष प्रचण्ड पुगे उपचाररत महासचिव किरणलाई भेट्न

पुस १५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य 'किरण' लाई भेटेका छन् । सुरेश वाग्ले क्यान्सर...

विप्लवले भोलि पत्रकार सम्मेलन गर्दै

पुस १५, काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि पत्रकार सम्मेलन गर्दैछ । पार्टीको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकका निर्णयहरू भोलि १६ गते अपरान्ह १...

महासचिव किरणको स्वास्थ्य लाभको कामना

पुस १४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले पार्टीका महासचिव किरणको स्वास्थ्य लाभको कामना गरेका छन् । कार्यवाहक महासचिव गौरवले पौष १३ गते एक वक्तव्य जारी गर्दै...

सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

पुस १३, खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य अस्पताल भर्ना

पुस १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।...

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा १३२औँ माओ दिवस मनाइयो

पुस १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा सम्पन्न ‘माओदिवस कार्यक्रम’ मा माओका योगदानमाथि विशेष चर्चा गरिएको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

पुस १२, नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति उपचारकोक्रममा निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्या...

चीन र भारतले गरे ‘लिपुलेक’ प्रयोग गर्ने सम्झौता, नेपाल बेखबर

पुस ११, काठमाडौंँ । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको भएको सहमतिको नेपालमा विरोध भएको छ । सहमतिको ६...

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

पुस १, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त...