तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

चैत १२, तनहुँ । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । हाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका...

पर्वतमा अफ्रिकन स्वाइनको सङ्क्रमणले ४६ बङ्गुर मरे

फागुन २७, पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता...

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

फागुन १९, बागलुङ । बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत...

स्याङ्जा-२ का उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन

फागुन १७, स्याङ्जा । आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा स्याङ्जा-२ मा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियान तथा भेटघाट...

आजदेखि १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

फागुन ३, गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारण लाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत...

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

फागुन २, तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ । कार्यालयले एक हजार ६९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत...

पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन २, कास्की । पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको...

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

माघ २६, काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरुप...

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

माघ २३, गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा...

पाल्पाको २९ मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा

माघ १५, तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा...