बागलुङमा ‘पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

कात्तिक २६, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च...

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका...

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कात्तिक ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बाग्मती र...

सहकारी ठगि प्रकरणका सबै अपराधीहरूलाई कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

कात्तिक ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सहसंयोजक जंजीरले एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ठगी प्रकारणका सबै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरको सम्मेलन सम्पन्न

कार्तिक ४, पोखरा। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कामरेड रेणुको नेतृत्वमा ४ रिक्त सहित १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा...

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २, काठमाडौँ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई पक्राउ गरेको...

आज तीन प्रदेशको केही भूभागमा वर्षाको सम्भावना

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

असोज २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा...

आज चार प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

असोज २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै कर्णाली प्रदेश...

आज पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा हुने

असोज २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम...