असोज १२, काठमाडौँ । सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ ।...
असोज ९, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सञ्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । सोमबार क्रान्तिकारी...
असोज ९, काठमाडौँ । असोज २ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा...
असोज ७, काठमाडौँ । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् ।शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित...
असोज ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारले हालै ल्याएको विवादित माध्यामिक शिक्षा विधेयकबारे १० बुँदे धारणा सार्वजनिक गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता...
असोज ५, काठमाडौँ । सरकार र आन्दोलरत नेपाल शिक्षक महासंघबीच शुक्रबार सात बुँदे सहमति भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो...
असोज ५, गाईघाट । गुणस्तरीय बैज्ञानिक शिक्षाको माग गर्दै अखिल (क्रान्तिकारी) को जिल्ला एकता भेला हिजो उदयपुरको गाईघाटमा भब्यताका साथ सम्पन्न भयो । अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा उदयपुर संयोजक...
असोज ५, उदयपुर । अखिल (क्रान्तिकारी) को प्रदेश स्तरिय प्रशिक्षण हिजो उदयपुरको गाईघाटमा भब्यरुपमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक महेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख...
असोज ४, काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजबाट देशभरका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द...
असोज २, काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री...